×

चार देशसम्मिलत महिला टी-२०

images

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

  • बिहीबार २३ कात्तिक २०८० १२:२१ PM

काठमाडौँ, २३ कात्तिक : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । ...