सोमबारको प्रदर्शनका लागि प्रशासनको अनुमति, सबै बेथितिविरुद्ध राष्ट्रिय स्तरको प्रदर्शन हुने आइतबार २२ भदौ २०८२ ०७:३७ PM काठमाडौँ । जेनजी पुस्ताको सोमबार हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभिया...