×

बैतडीमा बञ्चरो प्रहार

images

बञ्चरो प्रहारबाट बुवाको हत्या

  • शुक्रबार​ १३ साउन २०७९ ०८:५९ AM

बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।