×

बैतडीमा बालविवाह घटेन

images

बैतडीमा बालविवाह घटेन, तीन वर्षमा एघार सय किशोरी आमा बने

  • बिहीबार २८ भदौ २०८० ०८:३३ PM

बैतडी, २८ भदौ : बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन । उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन् । जिल्लामा गएको तीन वर्षको...