ब्रह्मा मूर्ति पुनरुत्थान भएको मन्दिरको आसनमा फिर्ता मङ्गलबार १९ कात्तिक २०८२ ०४:२७ PM काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जय बागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको व्रह्मा मन्दिरमा मूर्ति पुनस्थापना गरिएको छ । महानगरीय प्रहरी वृत...