×

बेपत्ता भएका बालक

images

सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्

  • शनिबार १३ साउन २०८० ०८:२६ PM

यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।