×

बिपी राजमार्ग अवरुद्ध

images

अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध, बाढीमा बगेकी महिलाको अवस्था अझै अज्ञात

  • मङ्गलबार ३० बैशाख २०८२ ०९:२३ AM

काभ्रेपलाञ्चोक। अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदे...