अर्बपति बने शाहरुख खान शुक्रबार १७ असोज २०८२ १०:५२ AM काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खान पहिलो पटक 'अरबपति क्लब' मा सामेल भएका छन् भने उनी विश्वका सबैभन्दा धनी अभिनेताहरू मध्ये एक बनेका छन् । ...