थिमिमा पायो जात्रा मनाइयो बुधबार ८ कात्तिक २०८० ०२:३६ PM भक्तपुर, ८ कात्तिक ः मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको...