ब्याजदर वृद्धिप्रति महासङ्घको ध्यानाकर्षण बुधबार ५ असोज २०७९ ०८:४१ PM नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक वित्तीय संस्थाले यही असोज १ देखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...