भीम रावलको प्रचण्ड र नेपालसँग छलफल, नेपाली कम्युनिष्ट पार्टीमा आवद्धमा हुन सकारात्मक सोमबार २५ कात्तिक २०८२ ०६:२३ AM काठमाडौँ । मातृभूमि जागरण अभियान चलाइरहेका नेता भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुने भएका छन् । नेता रावलले आइतबार नेपाली कम्युनिष्ट...