कुवेतले दियो भिसा उल्लंघन गर्ने कामदारलाई स्थिति सुधार्ने अवसर शनिबार ६ माघ २०८० १०:१२ AM काठमाडौं । कुवेतले सन् २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ । कुवेतको आन्तरिक...