भारतको प्रधानन्यायाधीशलाई जुत्ता प्रहार गर्ने वकिल के भन्छन् ? मङ्गलबार २१ असोज २०८२ ०१:५३ PM काठमाडौँ । भारतीय प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहारको घटना भएको छ । सोमबार भारतको सर्वोच्च अदालत परिसरमै एक वकिल राकेश किशोरले प्रधानन्यायाधीश...