भारतीय क्रिकेट बोर्डद्वारा घाइते भएर खेल्न नसक्ने भएमा खेलाडी परिवर्तन गर्ने नियम लागु आइतबार १ भदौ २०८२ १०:०० AM काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले क्रिकेटमा हुने इन्जुरीका विषयमा केहि नियम परिवर्तन गरेको छ । आगामी घरेलु सिजनदेखि लागु हुने गरि खेलका क...