भारतीय कम्पनी पीटीसीसँगको सम्झौता सेटिङका लागि नभएर राष्ट्र र प्राधिकरणको हितमा गरिएको हो- कुलमान आइतबार २४ कात्तिक २०८२ १२:५८ PM काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन् । भारतसँग भएको सम्झौतामा अनियमितता भएक...