×

भारतीय एसएसबी

images

भारतीय एसएसबीद्वारा सुस्तामा प्रवेश गरी अस्थायी बाँध ध्वस्त, सीमा क्षेत्रमा तनाव

  • आइतबार​ १७ साउन २०८३ ०७:४१ PM

परासी, साउन १७ गते। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी नि...