भारतको जोगवनी बजार तनावग्रस्त, नेपालीलाई प्रवेशमा रोक शुक्रबार १० असोज २०८२ ०७:३५ PM विराटनगर । भारतको जोगवनी बजार तनावग्रस्त बनेपछि सीमा नाकाबाट नेपाली नागरिकलाई प्रवेश रोकिएको छ । दुई पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव भएको बताइएको...