भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी बिहीबार २१ कात्तिक २०८२ ०९:२८ AM काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज सुरु भएको छ । १८ जिल्लाका १२१ विधानसभा सिटका लागि बिहान ७ बजे मतदान सुरु भएको भारतीय मिडियाहरुल...