भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै सीमा नाकामा कडाइ, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बुधबार २४ बैशाख २०८२ ०८:०४ PM काठमाडौं । भारत र पाकिस्तानबीच तनाव चर्किएसँगै प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक डाकेर छलफल गरेका छन्। सिंहदरबारमा बसेको सुरक्षा परिषद...