×

भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु

images

सिकार खेल्ने क्रममा बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु, १० जना पक्राउ

  • शुक्रबार​ ५ बैशाख २०८२ १०:४४ AM

धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।बडीकेदार गाउँपालिका...