खारेज भएको भूमि आयोगका काम र सम्पत्ति कार्तिक मसान्तसम्म नापी विभागमा बुझाउन निर्देशन आइतबार २६ असोज २०८२ ०९:०२ AM काठमाडौँ । सरकारले तत्कालीन भूमि आयोग र जिल्ला समितिले सम्पादन गरेका कामसहित संकलन गरेका विवरण र भौतिक सम्पत्ति आगामी कात्तिक मसान्तभित्र नापी विभाग र सम्बन्...