विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ : सांसद चौधरी आइतबार २१ असोज २०८० ०१:०५ PM काठमाडौँ, २० असोज : प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पट...