६ महिनामा अप्पर तामाकोशी ३३ करोड बढी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक सोमबार २ फागुन २०७८ १२:३७ PM काठमाडौँ : अप्पर तामाकोशी जलविद्युत लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीको हालै सार्वजनिक वित्तीय विवरणले यस...