अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो सोमबार १५ असोज २०८० ०८:२३ AM काठमाडौँ, असोज : अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आज छाडिएको छ । अभिनेता केसीलाई अहिले केही बेरअघि हाजिर जमानीमा खोजेक...