अमृतपाल सिंह असमको डिब्रुगढ जेल चलान
- आइतबार १० बैशाख २०८० ०३:१८ PM
१० वैशाख, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।