साउदी अरबमा पहिलो पटक तैनाथ गरियो अमेरिकी वायु रक्षा प्रणाली थाड सोमबार १६ भदौ २०८२ ०९:२२ AM काठमाडौँ । साउदी अरबमा अमेरिकी थाड वायु रक्षा तैनाथ गरिएको छ । साउदी अरबको रक्षा मन्त्रालयले यसको सेनाको एक युनिटले अमेरिकी सेनाको फोर्ट ब्लिस बेसमा थाड एन्ट...