युरोपेली संघ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा आइतबार २९ असार २०८२ ०१:२० PM काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गर्दै युरोपेली संघ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो शुल्क अर्को महिनाको पहिल...