ब्रेक–सूमा सुन तस्करी प्रकरण :अमला रोकालाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश, छुटेलगत्तै पुनः पक्राउ सोमबार ९ असार २०८२ ०७:५६ PM काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी रोकालाई...