×

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट

images

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

  • शुक्रबार​ ९ बैशाख २०७९ ०९:१२ PM

अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो ।