×

अभियन्ता सोनम वाङचुक

images

भारतीय सामाजिक अभियन्ता सोनम वाङचुक गिरफ्तार

  • शुक्रबार​ १० असोज २०८२ ०७:२४ PM

काठमाडौँ । भारतको लद्दाखमा भएको हिंसापछि सामाजिक अभियन्ता सोनम वाङचुकलाई पक्राउ गरिएको छ । लेहमा दुई दिन अघि भएको हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराइएको छ...