आज विश्व पशु दिवस मनाइँदै बुधबार १७ असोज २०८० ०६:४५ AM काठमाडौँ, १७ असोज : जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ...