आज आमाको मुख हेर्ने पर्व, देशभर श्रद्धा भक्तिसाथ मनाइँदै आइतबार १४ बैशाख २०८२ ०८:११ AM काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई...