आईसीसी विश्वकप लिग २ - स्कटल्यान्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
- आइतबार २६ जेठ २०८२ ०७:४९ PM
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको चुनौती दिएको छ ।