×

ई संचार पाटी

images

ई संचार पाटी

images

‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’

मङ्गलबार ३ साउन २०७९ ०३:५० PM

नेकपा ९एमाले०का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।...

images

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मङ्गलबार ३ साउन २०७९ ०३:४७ PM

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा–२...

images

लगातार सातौँ दिन आज पनि शेयर बजार बढ्यो, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

मङ्गलबार ३ साउन २०७९ ०३:४४ PM

 लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ । 

images

संसदीय समितिको निष्कर्ष : महिला आयोगको खर्च तालिम र गोष्ठीमै सकियो, पीडितले सहयोग पाएनन्

मङ्गलबार ३ साउन २०७९ ०३:३४ PM

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको...

images

सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने

मङ्गलबार ३ साउन २०७९ ०३:२३ PM

नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी...

images

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

 काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर...

images

पहिराले रित्तिँदै बस्ती

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको...

images

कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना

मङ्गलबार ३ साउन २०७९ ०३:०८ PM

भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि...