×

ई संचार पाटी

images

ई संचार पाटी

images

सुर्खेतमा कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड, भोलि साँझसम्म कर्फ्यू

सोमबार १६ फागुन २०७८ ०८:५९ PM

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएका बन्दकर्ताहरुले सुर्खेतमा विभिन्न पार्टीका कार्यालयहरुम...

images

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

सोमबार १६ फागुन २०७८ ०८:०२ PM

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर द...

images

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी

सोमबार १६ फागुन २०७८ ०७:३९ PM

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबा...

images

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो- अध्यक्ष दाहाल

सोमबार १६ फागुन २०७८ ०७:३१ PM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबा...

images

अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ अब चुनावमा केन्द्रित हुन्छौँ- प्रचण्ड

सोमबार १६ फागुन २०७८ ०३:३५ PM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम अन्तर्गत एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् ।...

images

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु¥याउँछ- राजदूत वेरी

सोमबार १६ फागुन २०७८ ०३:०७ PM

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि न...

images

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः  कार्यकारी निर्देशक विष्ट (अन्तर्वार्ता)

सोमबार १६ फागुन २०७८ ०३:०३ PM

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबु...

images

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

सोमबार १६ फागुन २०७८ ०२:१७ PM

ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडि...