×

ई संचार पाटी

images

ई संचार पाटी

images

संसदीय समितिको निष्कर्ष : महिला आयोगको खर्च तालिम र गोष्ठीमै सकियो, पीडितले सहयोग पाएनन्

मङ्गलबार ३ साउन २०७९ ०३:३४ PM

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले गर्ने खर्च गोष्ठी र अन्तरक्रियामै सीमित भएको निष्कर्ष निकालेको...

images

सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने

मङ्गलबार ३ साउन २०७९ ०३:२३ PM

नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी...

images

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

 काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर...

images

पहिराले रित्तिँदै बस्ती

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको...

images

कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना

मङ्गलबार ३ साउन २०७९ ०३:०८ PM

भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि...

images

बाबुरामसँगको छलफलपछि प्रचण्डको प्रतिक्रिया : ‘२/३ दिनभित्र टुङ्गोमा पुगेमा धेरै राम्रो हुन्छ’

मङ्गलबार ३ साउन २०७९ ०२:५० PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल थालिएको बताउनुभएको छ । सिंहदरब...

images

प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल

मङ्गलबार ३ साउन २०७९ ०२:४५ PM

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका पूर्व सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त...

images

दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गयाे

मङ्गलबार ३ साउन २०७९ ०२:३५ PM

दैलेखमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको ज्यान गएको छ । दुल्लु नगरपालिका वडा नम्बर...