×

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

images

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको थियो  । यस्तै चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला तोकिएको छ ।

शुक्रबार​ १७ चैत २०७९ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया