×

आजको मौसम

images

 
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । त्यसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र

सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । 

आज देशभर मौसम सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
 

शुक्रबार​ १७ चैत २०७९ १०:४७ AM मा प्रकाशित

प्रतिक्रिया