×

हाँडीगाँउ जात्रा

images

 

काठमाडौँ महानगरपालिका-५ स्थित हाडिगाउँमा जात्रामा रथ घुमाउदै। यहाँ कोजाग्रत पुर्णिमाको भोलिपल्ट ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ हुने गर्छ। यहाँ तीन ठाउँबाट ब्रहमा,बिष्णु , महेश्वरको रथ घुमाइन्छ रथको गजुर तलपारी गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।

आइतबार​ १२ कात्तिक २०८० ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया