काठमाडौं। एकीकृत समाजवादी पार्टीले तीन वटा मन्त्रालयमा पाटीको अडान नछोड्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले तत्काल आफ्नो अडानमा कायम रहने र मन्त्रालय भागबण्डा मिलेपछि मात्रै नाम सार्वजनिक गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले भने ‘तीनवटा मन्त्रालयको दाबी रहेको कुरा प्रष्ट पारिसकेकै छौं आज पनि त्यो कायमै छ । तीनवटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालयको पनि टुङ्गो लागि नसकेको हुनाले लागेको अवस्थामा हामी प्रधानमन्त्रीको निर्णयमा अहिले बसिरहेका छौं ।’
तीनवटा मन्त्रालयको दाबी कायमै रहेको बताएका उनले मन्त्रालयको नाम आएपछि मन्त्रीहरुको नाम सार्वजनिक गर्ने
प्रतिक्रिया