आज सुनचाँदीको भाउ स्थिर

    images

    सुन चाँदीको भाउ आज स्थिर छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ । 

      मङ्गलबार १४ असार २०७९ १२:५२ PM मा प्रकाशित

      प्रतिक्रिया