×

नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाए

images

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । आज बिहानै पार्टीले सरकारबाट फिर्ता हुने निर्णय लिएपछि, बालुवाटार पुगेर एमालेका सबै ८ मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

सोमबार १५ फागुन २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया