×

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार, अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा हुँदा बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।

सोमबार १५ फागुन २०७९ १०:२७ AM मा प्रकाशित

प्रतिक्रिया