काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको निर्णय उल्ताउदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका छन् ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।
प्रतिक्रिया