×

आज आइतबार सुनको मूल्यमा स्थीर ,चाँदीतोलामा २० रुपैयाँले महँगो

images

काठमाडौं । आज आइतबार सुनको मूल्यमा कुनै घटबढ भएको छैन । आज पनि शुक्रबारकै मूल्यमा छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार बह्येकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार​ ९ बैशाख २०८१ ०१:३८ PM मा प्रकाशित

प्रतिक्रिया