×

लिभरपुलका चार खेलाडीले क्लब छाड्ने

images


काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका छन् ।

जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो, एलेक्स चाम्बरलिन र नेबी केइटाले सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने भएका छन् ।लिभरपुलले चार खेलाडीले सिजनको अन्त्यसँगै क्लब

छाड्ने पुष्टि गरेको छ ।चारै जनाको यस समरबाट क्लबसँगको सम्झौता सकिदैछ ।मिल्नर, फिर्मिन्हो, चाम्बरलिन र केइटाले लिभरपुलका लागि च्याम्पियन्स लिग र प्रिमियर

लिग जितेका थिए ।३७ वर्षीय मिडफिल्डर मिल्नरले लिभरपुलका लागि प्रिमियर लिगमा ३३० खेल खेलेका छन् 

बिहीबार ४ जेठ २०८० १०:४३ AM मा प्रकाशित

प्रतिक्रिया