×

बायर्न म्युनिखले जित्यो डिएफएल सुपरकपको उपाधि

images

काठमाडौँ । बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ ।

images

म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई फराकिलो ४-० गो...

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको डिएफएल सुपरकप जितेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केन र लुइस डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी भिएफबी स्टुटगार्टका लागि एक गोल जामी लेवेलिंगले गरेका थिए ।

images

ला लिगा शुरु, बार्सिलोनाको विजयी शुरुवात

काठमाडौँ । यस सिजनको स्पेनिस ला लिगा शुरु भएको छ । ला लिगाको शुरुवाती खेलमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले...

डिएफएल सुपरकप हरेक बर्ष गत सिजनको बुन्डेसलिगा र डिएफबि पोकल विजेता टिमबीच खेल्ने गरिन्छ । कुनै बर्ष दुवै उपाधि एकै क्लबले जितेमा डिएफबि पोकलको उपविजेताले सुपर कप खेल्ने गर्दछ । 

images

प्रिमियर लिगमा टोटनह्यामको विजयी शुरुवात

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले विजयी शुरुवात गरेको छ ।  गएराती सम्पन्न खेलमा टोटनह्यामले बर्नलीविरुद्ध शानदार जित हासिल गर...

डिएफएल सुपरकपको उपाधि अहिलेसम्म बायर्न म्युनिखले सबैभन्दा बढी ११ पटक जितेको छ ।  त्यस्तै बोरुसिया डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ । बायर्न म्युनिखले यो उपाधि २०२२ पछि यस बर्ष जितेको हो ।      

 

आइतबार​ १ भदौ २०८२ ०९:४० AM मा प्रकाशित

प्रतिक्रिया