बायर्न म्युनिखले जित्यो डिएफएल सुपरकपको उपाधि आइतबार १ भदौ २०८२ ०९:४० AM काठमाडौँ । बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर...