सुन आज तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार

    images

    सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

    चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

      आइतबार​ १ साउन २०७९ ०१:२२ PM मा प्रकाशित

      प्रतिक्रिया