×

कांग्रेसका सभापति देउवाले गरे मतदान

images


काठमाडौं । उपराष्ट्रपति चयनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । आज शुक्रबार संघीय संसद् भवन पुगेर उनले मतदान गरेको हुन् । 
उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । 


 

शुक्रबार​ ३ चैत २०७९ ०१:३९ PM मा प्रकाशित

प्रतिक्रिया